गौचनद्धारा प्रेस युनियनको अक्षयकोषलाई एक लाख रुपैयाँ सहयोग

विकल्प न्यूज/बेनी जेठ ९ गते । नेपाली कांग्रेस म्याग्दीकी नेतृ तथा होटेल व्यवसायी बिमला गौचनले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गरेकी छन् । सोमबार एक कार्यक्रमका विच गौचनले आफ्ना श्रीमान स्वर्गिय राम गौचनको सम्झनामा प्रेस युनियनको अक्षयकोषलाई एक लाख रुपैयाँ सहयोग गरेकीहुन् । उक्त रकम गौचनले प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा ,केन्द्रीय पार्षद … Continue reading गौचनद्धारा प्रेस युनियनको अक्षयकोषलाई एक लाख रुपैयाँ सहयोग